
किभ । रूसको आक्रमणपछि दक्षिणी युक्रेनका हजारौं मानिस विद्युत्विहीन भएका छन् । रूसले अमेरिका र युक्रेनको पूर्ण र सर्तरहित युद्धविराम प्रस्ताव अस्वीकार गरेको छ, तर युक्रेनी ऊर्जा केन्द्रहरूमा आक्रमण नगर्ने अस्थायी सहमति भएको बताएको छ ।...
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij