
काठमाडौँ । समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार नाराका साथ आज देशभर राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदैछ । सरकारले कृषि, पर्यटन, ऊर्जासँगै सूचना प्रविधिलाई पनि आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा लिएको छ...
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij