Logo

Sep 14 2025 | २०८२, भदौ २९गते

Sep 14 2025 | २०८२, भदौ २९गते

images

सीतापाइलामा एकै परिवारका तीन जना मृत फेला, हत्या भएको आशंका

सीतापाइलामा एकै परिवारका तीन जना मृत फेला, हत्या भएको आशंका

  •  काठमाडौ । प्रहरीले एकै परिवारका तीन जना मृत फेला पारेको छ । काठमाडौंको सीतापाइलास्थित एक कोठामा एकै परिवारका तीनजनामा आमा । दुई छोरी  मृत फेला परेको प्रहरीले जनाएको हो । मृत्यु हुनेमा ३९ वर्षीया महिला र उनका सात वर्षीया र डेढ वर्षीया छोरी रहेको जनाइएको छ ।


    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले जानकारी सार्वजनिक गरे अनुसार उनीहरूको हत्या भएको हुन सक्छ । मृतक महिलाका श्रीमान् फरार भएकाले हत्या भएको हुन सक्ने र त्यसबारे थप अनुसन्धान भइरहेको  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । 

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij