Logo

May 22 2025 | २०८२, जेठ ८गते

May 22 2025 | २०८२, जेठ ८गते

images

राष्ट्र बैंकले रलताको व्यवस्थापनका गर्न ५० अर्ब तान्यो 

राष्ट्र बैंकले रलताको व्यवस्थापनका गर्न ५० अर्ब तान्यो 

  • काठमाडौं  । नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलताको व्यवस्थापन गर्न ५० अर्ब रुपैयाँ तान्ने भएको छ । आज बिहीबार उक्त निक्षेप संकलन उपकरणको बोलकबोल भएको छ । आज बोलकबोलमार्फत राष्ट्र बैंकले  १४ दिनका लागि ५० अर्ब रुपैयाँ तान्ने भएको हो  साँवा र ब्याज भुक्तानी मिति चैत ८ गते निर्धारण गरिएको छ 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij