Logo

Jun 06 2025 | २०८२, जेठ २३गते

Jun 06 2025 | २०८२, जेठ २३गते

images

प्रि ओपन सेसन : नेप्से सूचक १.२५ विन्दुले बढ्यो

प्रि ओपन सेसन : नेप्से सूचक १.२५ विन्दुले बढ्यो

  • काठमाडौं ।  प्रि ओपन सेसनमा नेप्से सूचक १.२५ विन्दुले बढेको छ । यससँगै सूचक २०७७.७४ अंकमा आएको छ । ८ लाख ६० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३८ कम्पनीको १ हजार २ सय ६१ कित्ता सेयर कारोबार भएको छ ।

    १६ कम्पनीको भाउ बढ्दा २० वटाको मूल्य घटेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij