Logo

Jun 08 2025 | २०८२, जेठ २५गते

Jun 08 2025 | २०८२, जेठ २५गते

images

विजय लघुवित्तले एफपीओ जारी गर्ने ,  साधारण सभा  असार ३० गते

विजय लघुवित्तले एफपीओ जारी गर्ने ,  साधारण सभा  असार ३० गते

  • काठमाडौं । विजय लघुवित्त वित्तिय संस्था लिमिटेडले थप सार्वजनिक निष्कासन (एफपीओ)निष्कासन गर्ने भएको छ । 

    एफपीओ निष्कासनको प्रस्ताव पारितका लागि कम्पनीले असार ३० गते १५औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले काभ्रेपलाञ्चोकको धुलिखेलस्थित धुलिखेल लज रिसोर्टमा बिहान ११ बजे सभा गर्ने निर्णय कम्पनीले गरेको हो । 
     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij