Logo

Nov 18 2025 | २०८२, मंसिर २गते

Nov 18 2025 | २०८२, मंसिर २गते

images

शेयर बजार : नेप्से परिसूचक ३.७९ अंकले बढेर २१०४.२२ विन्दुमा , ५ अर्बभन्दा बढीको कारोबार

शेयर बजार : नेप्से परिसूचक ३.७९ अंकले बढेर २१०४.२२ विन्दुमा , ५ अर्बभन्दा बढीको कारोबार

  • काठमाडौं । आज नेप्से परिसूचक ३.७९ अंकले बढेर २१०४.२२ विन्दुमा आएको छ । आज  ५ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यस दिन ४ वटा समूहको सूचक बढेको छ । फाइनान्स र ट्रेडिङ समूहमा ६ प्रतिशतभन्दा बढीको वृद्धि देखिएको छ ।

    यस दिन ३१४ कम्पनीको १ करोड ७१ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २३ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा मन्जुश्री फाइनान्स अग्रस्थानमा आएको छ । 

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij