Logo

Nov 18 2025 | २०८२, मंसिर २गते

Nov 18 2025 | २०८२, मंसिर २गते

images

नागरिक लगानी कोष र हिमालय ऊर्जाको सेयर मूल्य नेप्सेमा समायोजन

नागरिक लगानी कोष र हिमालय ऊर्जाको सेयर मूल्य नेप्सेमा समायोजन

  • काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नागरिक लगानी कोषको बोनस सेयर र हिमालय ऊर्जाको हकप्रद सेयरमा भाउ समायोजन भएको छ । नागरिक लगानी कोषको १४ प्रतिशत बोनस सेयरमा भाउ समायोजन भएको हो । बुधबारको अन्तिमा कारोबार मूल्य २१३६ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजन पश्चात यसको मूल्य १८७३.६८ रुपैयाँ कायम भएको छ । 

    हिमालय ऊर्जाको १०० प्रतिशत हकप्रद सेयरमा भाउ समायोजन गर्दा मूल्य १८४.५० रुपैयाँ कायम भएको छ ।बिहीबार समायोजित मूल्यलाई आधार मानेर यिनीहरुको कारोबार खुला हुनेछ । 

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij