Logo

Nov 18 2025 | २०८२, मंसिर २गते

Nov 18 2025 | २०८२, मंसिर २गते

images

होटल एलिस द वन्डर इनले १३.५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

होटल एलिस द वन्डर इनले १३.५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

  • काठमाडौं । होटल एलिस द वन्डर इन लिमिटेडले १३ दशमलव ५ प्रतिशत हकप्रद शेयर निष्कासन गरेको छ । असार १९ गते सम्पन्न कम्पनीको विशेष साधारण सभाबाट पारित उक्त हकप्रद शेयर संस्थापक शेयरधनीहरूमा जारी गरिएको हो ।

    यस कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गरेको छैन् । संस्थापक शेयरधनीहरूले असार २० गतेदेखि ३५ दिनभित्र हकप्रद वापत्को रकम जम्मा गर्नुपर्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij