Logo

Nov 18 2025 | २०८२, मंसिर २गते

Nov 18 2025 | २०८२, मंसिर २गते

images

नेपाल क्लियरिङ्ग हाउसको ३१ हजार ६०० कित्ता संस्थापक शेयर विक्रीमा

नेपाल क्लियरिङ्ग हाउसको ३१ हजार ६०० कित्ता संस्थापक शेयर विक्रीमा

  • काठमाडौं ।  मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको ३१ हजार ६०० कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ । बैंकले प्रतिकित्ता न्यूनतम ५०० रुपैयाँमा उक्त शेयर लिलामीमा ल्याएको हो ।

    यो शेयर विद्यमान संस्थापक शेयरधनी (नेपाल राष्ट्र बैंकबाट क, ख र ग वर्गको इजाजतपत्र प्राप्त) ले खरीदका लागि आवेदन दिन पाउनेछन् । खरीदकर्ताले बोलकबोल गर्दा घटीमा पाँच हजार कित्ता र बढीमा सम्पूर्ण कित्ताको माग गरी आवेदन दिन पाउनेछन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij