Logo

Nov 17 2025 | २०८२, मंसिर १गते

Nov 17 2025 | २०८२, मंसिर १गते

images

प्रि ओपन सेसन : नेप्से सूचक ११.५९ विन्दुले बढ्यो

प्रि ओपन सेसन : नेप्से सूचक ११.५९ विन्दुले बढ्यो

  • काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ११.५९ विन्दुले बढेको छ । यससँगै सूचक २७०८.२४ अंकमा आएको छ । १ करोड २३ लाख भन्दा बढीको सेयर कारोबार भएको छ । ८८ कम्पनीको १६ हजार ९७ कित्ता सेयर कारोबार भएको छ ।

    कुल ६३ कम्पनीको भाउ बढेको छ भने १२ वटाको मूल्य घटेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij