Logo

Nov 17 2025 | २०८२, मंसिर १गते

Nov 17 2025 | २०८२, मंसिर १गते

images

शेयर बजार : नेप्से परिसूचक ६४.२५ अंकले बढेर  २७६०.९० विन्दुमा , २१ अर्ब ९१ करोडभन्दा बढीको कारोबार

शेयर बजार : नेप्से परिसूचक ६४.२५ अंकले बढेर  २७६०.९० विन्दुमा , २१ अर्ब ९१ करोडभन्दा बढीको कारोबार

  • काठमाडौँ ।  आज नेप्से परिसूचक ६४.२५ अंकले बढेर  २७६०.९० विन्दुमा आएको छ । आज २१ अर्ब ९१ करोडभन्दा बढीको सेयर कारोबार भएको छ । आज सेयर बजारमा बुधबार ऐतिहासिक रेकर्ड कायम भएको छ ।यस दिन १ दर्जनभन्दा बढी कम्पनीमा सकारात्मक सर्किट लागेको छ । सबै समूहका सूचक बढेका छन् । फाइनान्स समूहमा सबैभन्दा बढी तेजी आएको छ । 

    यस दिन ३३२ कम्पनीको ५ करोडभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ८४ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा आएको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः माउन्टेन इनर्जी र शिवम् सिमेन्ट्स परेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij