Logo

Nov 17 2025 | २०८२, मंसिर १गते

Nov 17 2025 | २०८२, मंसिर १गते

images

एनआइसी एसिया डाइनामिक फन्डको १० प्रतिशत नगद लाभांश घोषणा

एनआइसी एसिया डाइनामिक फन्डको १० प्रतिशत नगद लाभांश घोषणा

  • काठमाडौं ।  एनआइसी एसिया डाइनामिक डेप्ट फन्डले लाभांश घोषणा गरेको छ । योजना व्यवस्थापक एनआइसी एसिया क्यापिटलको बुधबार (साउन १६ गते) बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट कर सहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

    फन्डले लाभांश वितरण प्रयोजनको लागि आज साउन १७ गते बुक क्लोज गर्ने जनाएको छ ।  बुधबार (साउन १६ गते) सम्म कायम इकाईधनीले लाभांश (प्रतिफल) पाउनेछन् । 

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij