Logo

Nov 17 2025 | २०८२, मंसिर १गते

Nov 17 2025 | २०८२, मंसिर १गते

images

नेसनल लाइफ इन्सुरेन्सको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

नेसनल लाइफ इन्सुरेन्सको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

  • काठमाडौं । नेसनल लाइफ इन्सुरेन्सले १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज ९साउन १७ गते० बाट ३५ दिनभित्र कम्पनीको प्रधान कार्यालय लाजिम्पाट, काठमाडौं आवेदन दिनुपर्नेछ । 

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij