Logo

Nov 17 2025 | २०८२, मंसिर १गते

Nov 17 2025 | २०८२, मंसिर १गते

images

हिमालयन लाइफ इन्सुरेन्सको साढे ४ लाख कित्ता संस्थापक सेयर बिक्री खुला

हिमालयन लाइफ इन्सुरेन्सको साढे ४ लाख कित्ता संस्थापक सेयर बिक्री खुला

  • काठमाडौं । हिमालयन लाइफ इन्सुरेन्सले ४ लाख ५६ हजार ५३३ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजबाट ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय हात्तिसार, काठमाडौं आवेदन दिनुपर्नेछ । 

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij