Logo

May 15 2025 | २०८२, जेठ ३गते

May 15 2025 | २०८२, जेठ ३गते

images

सिटिजन्स सदाबहार योजनाले इकाई  जारी गर्न , धितोपत्र बोर्डसँग माग्यो अनुमति

सिटिजन्स सदाबहार योजनाले इकाई  जारी गर्न , धितोपत्र बोर्डसँग माग्यो अनुमति

  •  

    काठमाडौं ।  सिटिजन्स सदाबहार योजनाले इकाई  जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । यस फन्डले ५ करोड इकाई बिक्रीका लागि बोर्डसँग अनुमति मागेको हो । यसले प्रतिइकाई १० रुपैयाँका दरले ५० करोड रुपैयाँ बराबरको इकाई बिक्री गर्न लागेको हो । यस फन्डको व्यवस्थापक तथा बिक्री प्रबन्धकको काम सिटिजन्स क्यापिटलले गर्नेछ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij