Logo

Aug 18 2025 | २०८२, भदौ २गते

Aug 18 2025 | २०८२, भदौ २गते

images

सानिमा हाइड्रोपावरको  साधारण सभा पुस २५ गते

सानिमा हाइड्रोपावरको  साधारण सभा पुस २५ गते

  • काठमाडौं । सानिमा हाइड्रोपावर लिमिटेडले ११औं वार्षिक साधारण सभा पुस २५ गते गर्ने भएको छ ।

    सभा कम्पनीको रजिष्टर्ड कार्यालय  धुम्बाराही काठमाडौंमा परान्ह ४ बजे शुरु हुने कम्पनीले जनाएको छ ।

    सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij