Logo

Aug 18 2025 | २०८२, भदौ २गते

Aug 18 2025 | २०८२, भदौ २गते

images

फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको साधारण सभा मंसिर २८ गते , लाभांश पारित गर्ने प्रस्ताव

फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको साधारण सभा मंसिर २८ गते , लाभांश पारित गर्ने प्रस्ताव

  • काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश लगायतका प्रस्तावहरु पारित गर्न साधारण सभा आह्वान गरेको छ । सभा यही मंसिर २८ गते शुक्रबार बिहान ११ बजे दिनेश चौधरी स्मृति प्रतिष्ठान सुनसरीमा बस्ने भएको छ ।  

    फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट १४% लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले १३।३०५ बोनस सेयर र कर प्रयोजनका लागि ०.७०% नगद गरी कुल १४% लाभांश वितरण गर्ने निर्णय गरेको हो । साधारण सभा प्रयोजनार्थ कम्पनीले मंसिर १४ गते बुक क्लोज गरिसकेको छ ।

     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij