Logo

Aug 18 2025 | २०८२, भदौ २गते

Aug 18 2025 | २०८२, भदौ २गते

images

अर्विट इनर्जीको  साधारण सभा पुस १७ गते ,आइपीओ जारी गर्ने

अर्विट इनर्जीको  साधारण सभा पुस १७ गते ,आइपीओ जारी गर्ने

  •  

    काठमाडौं ।  अर्विट इनर्जी लिमिटेडले आइपीओ प्रस्तावसहित पुस १७ गते साधारण सभा बोलाएको छ । सभा कम्पनीको रजिष्ट्रार्ड कार्यालय, हाडिगाउँ, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ प्रस्ताव पेश गर्नेछ ।  आर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij