Logo

Aug 18 2025 | २०८२, भदौ २गते

Aug 18 2025 | २०८२, भदौ २गते

images

सूर्योदय वोमी लघुवित्तले २० हजार कित्ता संस्थापक शेयर मंसिर २५ गतेदेखि निष्कासन गर्ने

सूर्योदय वोमी लघुवित्तले २० हजार कित्ता संस्थापक शेयर मंसिर २५ गतेदेखि निष्कासन गर्ने

  • काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले २० हजार कित्ता संस्थापक शेयर मंसिर २५ गतेदेखि निष्कासनमा आएको छ ।

    घनश्याम अधिकारीको नाममा रहेको शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन दिन पाउने गरी निष्कासनमा आएको हो । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय महालक्ष्मी-०४, ललितपुरमा आवेदन पेश गर्नुपर्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij