Logo

Aug 18 2025 | २०८२, भदौ २गते

Aug 18 2025 | २०८२, भदौ २गते

images

राधी विद्युतले ६९.८९ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

राधी विद्युतले ६९.८९ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

  • काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले ६९.८९ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने घोषणा गरेको छ।


    मंसिर २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको १ बराबर ०.६९८९ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो। यस अनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ करोड २८ लाख ५२ हजार ६२६.४४ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij