
काठमाडौ ।साप्सु कालिका हाइड्रोपावर कम्पनी लिमिटेडले आइपीओ प्रस्तावसहित पुस १९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा, यस कम्पनीको कार्यालय, महाराजगंज, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ ।
सभामा आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij