
काठमाडौ । आज उघौली पर्वको अवसरमा सरकारले सार्वजनिक विदा दिएको हो । तसर्थ, यस दिन सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् । अब सेयर बजार सोमबार बिहान ११ बजेमात्र खुल्नेछ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij