Logo

Aug 18 2025 | २०८२, भदौ २गते

Aug 18 2025 | २०८२, भदौ २गते

images

गार्डियन माइक्रो लाइफ इन्सुरेन्सको आइपीओमा पर्यो मागभन्दा १०.४० गुणा बढी आवेदन

गार्डियन माइक्रो लाइफ इन्सुरेन्सको आइपीओमा पर्यो मागभन्दा १०.४० गुणा बढी आवेदन

  •  

    काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्सुरेन्सले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा २३ करोड ४१ लाख ५८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज (मंसिर ३० गते) बिहान १०ः०६ बजेसम्म ४२ हजार ९१५ जनाले २३ लाख ४१ हजार ५८० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा १०.४० गुणा बढी आवेदन हो । 

    कम्पनीले मंसिर १९ गतेदेखि २ लाख २५ हजार कित्ता आइपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री खुला गरेको हो 

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij