Logo

Jul 27 2025 | २०८२, साउन ११गते

Jul 27 2025 | २०८२, साउन ११गते

images

युनिटेक हाइड्रोपावरको  साधारण सभा वैशाख २० गते, आइपीओ जारी गर्ने प्रस्ताव

युनिटेक हाइड्रोपावरको  साधारण सभा वैशाख २० गते, आइपीओ जारी गर्ने प्रस्ताव

  •  

     

    काठमाडौं ।युनिटेक हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो वार्षिक साधारण सभा आउँदो वैशाख २० गते बोलाएको छ। सभा बिहान ११ बजे कम्पनीको रजिष्ट्रर्ड कार्यालय, कुपण्डोल, ललितपुरमा आयोजना हुने बताइएको छ।

    यस पटकको साधारण सभामा लगानीकर्ताहरूको विशेष चासोको विषय आइपीओ ९क्ष्एइ० प्रस्ताव हुनेछ। कम्पनीले सर्वसाधारणका लागि सेयर निष्कासन गर्नेसम्बन्धी प्रस्ताव सभामा प्रस्तुत गर्नेछ, जुन कम्पनीको पूँजी विस्तार र सर्वसाधारण सहभागिता सुनिश्चित गर्न महत्वपूर्ण मानिन्छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij