Logo

Jul 27 2025 | २०८२, साउन ११गते

Jul 27 2025 | २०८२, साउन ११गते

images

सगरमाथा लुम्बिनी इन्सुरेन्सको १५% नगद लाभांश प्रस्ताव

सगरमाथा लुम्बिनी इन्सुरेन्सको १५% नगद लाभांश प्रस्ताव

  • काठमाडौँ । सगरमाथा लुम्बिनी इन्सुरेन्सले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरूलाई १५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको आधारमा उक्त लाभांश दिने निर्णय गरेको हो। प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त भएपछि र आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात वितरण प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij