Logo

Jun 25 2025 | २०८२, असार ११गते

Jun 25 2025 | २०८२, असार ११गते

images

कक्षा १२ को परीक्षा यथावत्: राष्ट्रिय परीक्षा बोर्डद्वारा भ्रामक सूचनाप्रति खण्डन

कक्षा १२ को परीक्षा यथावत्: राष्ट्रिय परीक्षा बोर्डद्वारा भ्रामक सूचनाप्रति खण्डन

  • काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा निर्धारित मितिमा नै सञ्चालन हुने स्पष्ट पारेको छ। बोर्डले एक विज्ञप्ति जारी गर्दै शिक्षकहरूको आन्दोलनको कारण परीक्षा स्थगित गरिएको भन्ने भ्रामक सूचना सामाजिक सञ्जालमार्फत फैलाइएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

    विज्ञप्तिमा भनिएको छ, ‘२०७२ साल वैशाख ११ गतेदेखि सुरु हुने भनिएको कक्षा १२ को परीक्षा यथावत् तालिकाअनुसार सञ्चालन हुनेछ। परीक्षा स्थगित गरिएको भन्ने भ्रामक सूचना पूर्णतः असत्य र भ्रामक हो,’ भन्दै बोर्डले विद्यार्थी, अभिभावक र सरोकारवालाहरुलाई यस्ता गलत सूचनाबाट सचेत रहन आग्रह गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij