Logo

Aug 16 2025 | २०८२, साउन ३१गते

Aug 16 2025 | २०८२, साउन ३१गते

images

आज सुनको भाउ स्थिर, चाँदीमा भने १५ रुपैयाँको वृद्धि

आज सुनको भाउ स्थिर, चाँदीमा भने १५ रुपैयाँको वृद्धि

  •  

    काठमाडौं । आज (शुक्रबार)नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको भाउमा सामान्य वृद्धि देखिएको छ।

    नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको भाउ प्रतितोला १ लाख ८३ हजार ५०० रुपैयाँ कायम छ। यो मूल्य अघिल्लो दिन बिहीबारको मूल्यसँग समान छ।

    तर चाँदीको भाउ भने १५ रुपैयाँले बढेर प्रतितोला १,९३० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदीको मूल्य १,९१५ रुपैयाँ थियो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij