Logo

Jun 16 2025 | २०८२, असार २गते

Jun 16 2025 | २०८२, असार २गते

images

मधेश प्रदेशको ४६ अर्ब ५८ करोडको बजेट सार्वजनिक, पुँजीगत खर्चमा उच्च प्राथमिकता

मधेश प्रदेशको ४६ अर्ब ५८ करोडको बजेट सार्वजनिक, पुँजीगत खर्चमा उच्च प्राथमिकता

  • काठमाडौं । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि कुल ४६ अर्ब ५८ करोड ३३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। सरकारद्वारा प्रस्तावित बजेटमा समग्र विकास र पूर्वाधार निर्माणमा केन्द्रित रहने उद्देश्य स्पष्ट देखिन्छ।

    प्रस्तुत बजेटअनुसार चालु खर्चतर्फ १६ अर्ब ७२ करोड रुपैयाँ (करीब ३५प्रतिशत) विनियोजन गरिएको छ भने पुँजीगत खर्चतर्फ ३० अर्ब २६ करोड रुपैयाँ (करीब ६४.९ प्रतिशत) छुट्याइएको छ। बजेटको संरचना हेर्दा प्रदेश सरकारले उत्पादनमूलक र दीर्घकालीन लाभ हुने कार्यक्रमहरूमा प्राथमिकता दिएको देखिन्छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij