Logo

Nov 02 2025 | २०८२, कात्तिक १६गते

Nov 02 2025 | २०८२, कात्तिक १६गते

images

सुनको मूल्य सोमबार घटेर २ लाख ११ हजार ६ सय रुपैयाँ कायम

सुनको मूल्य सोमबार घटेर २ लाख ११ हजार ६ सय रुपैयाँ कायम

  • काठमाडौँ । सुनको मूल्य सोमबार घटेर २ लाख ११ हजार ६ सय रुपैयाँ कायम भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ११ हजार ६ सय रुपैयाँ कायम भएको  हो । 

    अघिल्लो दिनको तुलनामा यो प्रतितोला ४ सय रूपैयाँले घटी हो। आइतबार सुन प्रतितोला दुई लाख १२ हजार रूपैयाँमा कारोबार भएको थियो। 

    त्यस्तै, आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँ घटेको छ। आइतबार २५  सय रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला २४ सय ७५ रूपैयाँमा कारोबार भएको छ। आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३५ सय ८७ रूपैयाँमा कारोबार भइरहेको छ। 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij