काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा राष्ट्रिय धान दिवसको अवसरमा आयोजित धान रोपाइँ कार्यक्रममा धान रोपेर दिवस मनाएका छन् । रोपाई कार्यक्रममा राष्ट्रपति पौडेलसँग प्रथम महिला सबिता पौडेलले पनि रोपाईँ गरिन् । यसैगरी कृषि मन्त्रीले...
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij