काठमाडौं।अत्याधिक गर्मी बढेपछि कुखुराको अण्डा उत्पादन घट्दै गएको छ, जसले मागभन्दा कम आपूर्तिको स्थिति सिर्जना गरी अण्डाको मूल्य वृद्धि भएको छ। विगतको तुलनामा करीब २५ प्रतिशत अण्डा उत्पादनमा कमी आएको छ। कृषि तथा वन विज्ञान विश्वविद्यालय...
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij