काठमाडौँ । राजस्व अनुसन्धान विभाग महानिर्देशकविहीन भएको छ । राजस्व अनुसन्धान विभागमा कसलाई पठाउने भन्ने विषय सरकारले टुंगो लगाउन नसक्दा विभाग महानिर्देशकविहीन भएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तर्गतको राजस्व अनुसन्धान विभागमा प्रधानमन्त्रीको विशेष इन्ट्रेस्ट...
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij