काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट वितरणमुखी नभई उत्पादनमुखी भएको भन्दै आफ्नो बजेटको बचाउ गरेका छन् । मंगलबार राष्ट्रिय सभामा विनियोजन विधेयक माथि सांसदहरुले उठाएका सवालहरूको जवाफ दिँदै अर्थमन्त्री पुनले महत्वाकांक्षा नराखी जनताको...
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij