मन्थली (रामेछाप)। रामेछापको लिखु तामाकोशी गाउँपालिका७ स्थित हलेदेमा सडक मर्मतपछि एकतर्फी यातायात सञ्चालनमा आएको छ । पहिरोका कारण आज बिहानदेखि अवरुद्ध सडक सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिनुभयो । काठमाडौँबाट दोलखाको चरिकोट,...
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij