कृष्णनगर । कपिलवस्तुको विजयनगर गाउँपालिका(६ जुडपनीयाबाट सिसौँको काठ लोड गरिएको ट्याक्टरसहित एक जनालाई पक्राउ गरिएको छ । आइतबार साँझ लु ३ त २२९१ नम्बरको ट्याक्टरमा १० थान सिसौँको गोलिया काठ अवैध रूपमा ओसारपसार गर्दै गरेको अवस्थामा...
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij