Logo

May 15 2025 | २०८२, जेठ ३गते

May 15 2025 | २०८२, जेठ ३गते

images

सीइडीबी हाइड्रोपावर र ओरियन्टल होटल्सको बोनस सेयरमा मूल्य समायोजन

सीइडीबी हाइड्रोपावर र ओरियन्टल होटल्सको बोनस सेयरमा मूल्य समायोजन

  • काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र ओरियन्टल होटल्स लिमिटेडको बोनस सेयरमा मूल्य समायोजन भएको छ । सीइडीबी हाइड्रोपावरको ११ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो । आइतबारको अन्तिम कारोबार मूल्य २०३१ रुपैयाँलाई आधार मानेर भाउ समायोजन भएको हो ।

    ओरियन्टल होटल्सको ५ प्रतिशत बोनस सेयरमा भाउ समायोजन गरिएको हो । समायोजन पश्चात यसको भाउ ९८०.९५ रुपैयाँ कायम भएको छ । यिनीहरुको समायोजित मूल्यलाई आधार मानेर कारोबार खुला हुनेछ । 

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij