
काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार छापावाल सुन प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख ५९ हजार ७०० रुपैयाँ कायम भएको छ । आज चाँदीको भाउ भने प्रतितोला ५ रुपैयाँले घटेर १९ सय १५ रुपैयाँ कायम भएको छ ।
सोमबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले बढेर १ लाख ५९ हजार २०० रुपैयाँ कायम भएको थियो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij