Logo

May 15 2025 | २०८२, जेठ ३गते

May 15 2025 | २०८२, जेठ ३गते

images

आज नेपाल पुनर्बिमा कम्पनीको ७ लाख कित्ता संस्थापक सेयरमा लिलामी आवेदन दिने अन्तिम दिन

आज नेपाल पुनर्बिमा कम्पनीको ७ लाख कित्ता संस्थापक सेयरमा लिलामी आवेदन दिने अन्तिम दिन

  • काठमाडौं ।  विशाल ग्रुपको स्वामित्वमा रहेको नेपाल पुनर्बिमा कम्पनीको ७ लाख कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन हो ।

    यसमा न्यूनतम ४५० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १ लाख कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।यसमा बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, थापाथली काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij