Logo

May 01 2025 | २०८२, वैशाख १९गते

May 01 2025 | २०८२, वैशाख १९गते

images

प्रतिनिधि सभामा भन्सार विधेयक सम्बन्धी समितिको प्रतिवेदन  पेश

प्रतिनिधि सभामा भन्सार विधेयक सम्बन्धी समितिको प्रतिवेदन  पेश

  • काठमाडौं ।  प्रतिनिधि सभामा भन्सार विधेयक सम्बन्धी समितिको प्रतिवेदन  पेश भएको छ । अर्थ समितिका सभापति सन्तोष चालिसेले आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा  ‘भन्सार विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश गरेका हुन् । यो विधेयक तत्कालीन अर्थमन्त्री डा. प्रकाश शरण महतले ल्याएका थिए ।

    १८ असोज २०८० मा प्रतिनिधि सभामा दर्ता भएको यो विधेयक १८ चैत २०८० मा प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा दफावार छलफलका लागि पुगेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij