Logo

May 19 2025 | २०८२, जेठ ५गते

May 19 2025 | २०८२, जेठ ५गते

images

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीचको आकस्मिक भेटवार्ताले मन्त्रिपरिषद् बैठक स्थगित

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीचको आकस्मिक भेटवार्ताले मन्त्रिपरिषद् बैठक स्थगित

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता हुने भएको छ । उनीहरूबीच केहीबेरमा भेटवार्ता तय भएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

    यससँगै, नियमित रुपमा सोमबार बस्दै आएको मन्त्रिपरिषद् बैठक पनि आज नहुने भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार आज मन्त्रिपरिषद् बैठक स्थगित भएको हो । दुवै नेताबीच केही गम्भीर राजनीतिक परिस्थितिबीच वार्ता हुन लागेको हो । वार्ताबारे जनाए पनि सचिवालयले विशेषबारे केही खुलाएको छैन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij