Logo

May 31 2025 | २०८२, जेठ १७गते

May 31 2025 | २०८२, जेठ १७गते

images

चिनी आयातमा भन्सार महसुल ५० प्रतिशतले घट्यो

चिनी आयातमा भन्सार महसुल ५० प्रतिशतले घट्यो

  • काठमाडौँ । नेपालमा आयात हुने चिनीको भन्सार महसुल दर घटाइएको छ ।उपप्रधान तथा अर्थमन्त्री बिष्णु प्रसाद पौडेल बिहीबार संघीय संसदमा पेश गरेको बजेटले चिनी आयात गर्दा लाग्ने भन्सार महसुल घटाएको हो ।

    सरकारले चिनी, उखु वा बीट चिनी लगायत आयात गर्दा लाग्ने भन्सार महसुल दर ५० प्रतिशत घटाएको हो । चिनी तथा चिनी उत्पादन गर्न आवश्यक कच्चा पदार्थ आयात गर्दा सार्क र अन्य देशमा ३० प्रतिशत भन्सार महसुल लाग्ने गरेको थियो । अब भने १५ प्रतिशत मात्रै लाग्ने भएको छ । यस्तै रंग नलगाइएको चिनीको भन्सार महसुल घटेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij