Logo

Oct 12 2025 | २०८२, असोज २६गते

Oct 12 2025 | २०८२, असोज २६गते

images

राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश

राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश

  •  

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आर्थिक वर्ष २०८१र८२ को वार्षिक प्रतिवेदन पेस गर्नुभएको छ। राष्ट्रपतिको कार्यालयमा आज आयोजित विशेष कार्यक्रममा नेपालको संविधानबमोजिम अध्यक्ष रेग्मीले आयोगको प्रतिवेदन बुझाउनुभएको हो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij