Logo

Oct 12 2025 | २०८२, असोज २६गते

Oct 12 2025 | २०८२, असोज २६गते

images

शेयर बजारमा नेप्से परिसूचक ७८.८३ अंकले भासियो, नेप्से परिसूचक २५०३.३५ बिन्दुमा , ६ अर्ब कारोबार

शेयर बजारमा नेप्से परिसूचक ७८.८३ अंकले भासियो, नेप्से परिसूचक २५०३.३५ बिन्दुमा , ६ अर्ब कारोबार

  • काठमाडौँ ।  शेयर बजारमा ७८.८३ अंकको ठुलो गिरावटले भासिएर नेप्से परिसूचक २५०३.३५ बिन्दुमा अडिन् पुगेको छ ।आइतबार भासिएको शेयर बजारमा ६ अर्ब ७० करोड ७२ लाख रुपैयाँको कारोबार भयो ।

    कारोबारमा आएका सबै उपसमूहले बजार घटाएका हुन्। होटल तथा पर्यटन उपसमूहको सूचक सर्वाधिक ४.८४ प्रतिशतले ओरालो लागेको छ। त्यसैगरी  अन्य उपसमूहको सूचक ४.७९ प्रतिशतले घटेको छ।

    भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको बेला भदौ २२ गते २७०८ अंकमा रहेको नेप्से परिसूचकको आधारमा नेप्सेमा २सय५ अंकको गिरावट आएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij