काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले विभिन्न क्षेत्रका विकास, निर्माण र जनजीवनका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारसँग मिटरब्याजपीडित र किसानका समस्या सम्बोधन गर्न माग गरे ।...
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij