काठमाडौं । नेपाल राष्ट्र बैंकले १२ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । केन्द्रीय बैंकले ७ अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरण र ५ अर्ब रुपैयाँकोे नयाँ ट्रेजरी बिल जारी गर्न लागेको हो ।...
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij