काठमाडौं ।नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको दोस्रो समीक्षामा असल कर्जाको प्रोभिजन दरलाई १.१ प्रतिशतबाट घटाएर १ प्रतिशतमा झारिएको जनाएको छ। यसअघि, असल कर्जामा १.१ प्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्था थियो। यस परिवर्तनले बैंकहरूको प्रोभिजन रकम...
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij