
चितवन । इण्डो नेपाल टी२० च्याम्पियनसिप प्रतियोगिता आजबाट भरतपुरमा सुरु हुँदै छ । गौतमबुद्व अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुने प्रतियोगितामा दुई भारतीय क्लबसहित छ टोलीले प्रतिस्पर्धा गर्ने भएका हुन् । आजको पहिलो खेल भरतपुर ११ र बागमतीबीच...
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij