
धनुषा। धार्मिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यले जनकपुरधाममा आयोजित इण्डोनेपाल समिट सम्पन्न भएको छ।भारतीय महावाणिज्य दूतावास वीरगंज तथा जनकपुरधाम उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजना र नेपालभारत उद्योग वाणिज्य राज्य विकास परिषद्को समन्वयमा भएको सो समिट कार्यक्रममा...
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij