
काठमाडौँ । लण्डन उड्न लागेको एयर इण्डियाको एक विमान टेकअफका क्रममा दुर्घटनामा परेको बताइएको छ । अहमदाबादको मेघानी क्षेत्रमा यात्रुसहितको विमान दुर्घटना भएको टाइम्स अफ इण्डियाले जनाएको हो । १५० भन्दा बढी यात्रु रहेको विमानमा दुर्घटनामा परेको हो ।
यात्रुहरूको विवरण अझ आइनसकेको छैन् ।भारतको सरकारी समाचार एजेन्सी पीटीआईले सरदार बल्लभ भाइ पटेल विमानस्थल नजिक आगोको मुस्लो र धुवाँ उडिरहेको भिडिओ सार्वजनिक गर्दै विमान दुर्घटनाको पुष्टि गरेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij